पोखराको पृथ्वीचोकमा भत्किए ठूला संरचना
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले पृथ्वीचोकका अतिक्रमित संरचनामा डोजर चलायो
पोखरा महानगरपालिकाले पोखरा–९, पृथ्वीचोकस्थित हङकङ बजारअगाडिका विभिन्न संरचनामा डोजर लगाएर भत्काएको छ । पोखरा उपत्यका नगर विकास समितिको जग्गा अतिक्रमण गरेर विभिन्न संघसंस्थाले भवन बनाएर लामो समयदेखि सटर भाडामा लगाउँदै आएका थिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाएर दुई लेनको सडक निर्माण गरिने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›