पैँतीसदिने सूचनाको तीन वर्षपछि बल्ल चल्यो फिर्केमा डोजर
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू ३५ दिनभित्र हटाउन सूचना जारी गरेको तीन वर्षपछि डोजर चलाएको छ । स्थानीय उच्च अदालतबाट तत्काल नभत्काउन आदेश पाएपछि महानगरपालिका रोकिएको थियो । अहिले पुनः अदालतबाट महानगरपालिकाकै पक्षमा आदेश प्राप्त भएपछि उक्त प्रक्रिया पुनः अगाडि बढाइएको छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›