फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको डोजर अभियान सुरू

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर अभियान सुरु गर्‍यो
newspolar.com · 5 दिन अघि

पोखरा महानगरपालिकाले फिर्केखोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन आइतबार बिहानदेखि डोजर परिचालन गरेको छ । फेवातालको प्रमुख मुहानका रूपमा रहेको फिर्केखोलाको संरक्षण तथा सीमांकनसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले अतिक्रमण हटाउने अभियान अघि बढाएको हो । महानगरपालिकाले २०८० साउनमा फिर्केखोलाको वास्तविक मापदण्ड निर्धारण गर्न प्राविधिक नापजाँच गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू