नेपाललाई 'गरिब' नै राखिरहन सरकारको जोड- आर्थिक यथार्थ कि अनुदानको लोभ ? [भिडियो]
▸ यस स्टोरीको अंश: कर प्रणाली व्यवस्थित गर्न डिजिटल बिलिङ र इकोसिस्टम आवश्यकः कर विज्ञ खड्का
संयुक्त राष्ट्र संघले नेपाललाई विकासशील देशमा स्तरोन्नति गर्न प्रस्ताव गरे पनि वर्तमान सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई अति कम विकसित अर्थात् गरिब मुलुककै रूपमा रहन दिन पहल थालेका छन्। नेपालले सन् २०२६ सम्ममा विकासशील देशमा स्तरोन्नति हुने मापदण्ड पूरा गरिसकेको छ, तर सरकारले अनुदान र व्यापार सहुलियत गुम्ने डरले यो प्रक्रियालाई सन् २०२९ सम्म लम्ब्याउन पहल गरेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›