संविधान संशोधन बहस पत्रका लागि जेन जेडहरूसँग संवाद आज, भ्रममा नपर्न कार्यदलको आग्रह
▸ यस स्टोरीको अंश: संविधान संशोधनका लागि कार्यदलले जेनजीसँग संवादको आह्वान गर्यो, सुझाव संकलन सुरुसंविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले जेन जेड प्रतिनिधिहरूसँग आज हुने छलफललाई लिएर देखिएका केही अन्योल र असन्तुष्टिबीच सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ। कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहस पत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित