१४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीका ४६ एसपी र १४९ डीएसपीको एकसाथ सरुवा
नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार डीएसपीहरूको सरुवा भएको जानकारी गराएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रबार एक सूची सार्वजनिक गर्दै डीएसपीहरूको जिम्मेवारी हेरफेर गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित