नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित)
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका १४ जना प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवाका लागि सिफारिस गरिएकाहरूको सूची सार्वजनिक गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित