हिमाली क्षेत्रमा प्रचलित बज्रयान बौद्ध परम्पराहरू

यस स्टोरीको अंश: म्याङ्लुङको नामकरण र सिंहवाहिनी भगवतीको रहस्यबारे स्थानीय किंवदन्ती
www.enepalese.com · 6 दिन अघि

बज्रयान बौद्ध धर्म, जसलाई मन्त्रयान, तन्त्रयान वा गुह्ययान पनि भनिन्छ, प्राचीन भारतमा महायान बौद्ध धर्मको विकसित स्वरूपका रूपमा उदय भएको एक गूढ, तान्त्रिक तथा साधनामूलक परम्परा हो । यसको प्रारम्भिक विकास पाँचौँदेखि सातौँ शताब्दीको बीचमा भारतमा भएको मानिन्छ, जहाँ यसले हिन्दू तान्त्रिक परम्परा, योग साधना तथा गूढ आध्यात्मिक अभ्यासहरूलाई आत्मसात् गर्‍यो । नालन्दा, विक्रमशिला जस्ता बौद्ध विश्वविद्यालयहरूको यस परम्पराको विकासमा ठूलो योगदान रहेको थियो । आठौँ शताब्दीमा गुरु पद्मसम्भवले तिब्बतमा यसको प्रचार गरेपछि यो तिब्बती बौद्ध धर्मको प्रमुख केन्द्र बन्यो र पछि नेपाल, भूटान, मङ्गोलिया तथा जापानसम्म फैलियो ।

पूरा लेख पढ्नुहोस् (37 मिनेट)

मिल्दाजुल्दा लेखहरू