शिक्षा नै समृद्धिको सपना

यस स्टोरीको अंश: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्वान
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

कुनै पनि राष्ट्रको विकास र समृद्धिको मेरुदण्ड भनेको त्यहाँको शिक्षा, अनुसन्धान र नवप्रवर्तन हो। विश्व इतिहासलाई हेर्दा जसले ज्ञान र विज्ञानमा लगानी गर्‍यो, उसैले संसारको नेतृत्व गर्‍यो । हाम्रो दक्षिण एसियाली क्षेत्र अर्थात् ‘भारत वर्ष’ कुनै समय विश्वकै प्राज्ञिक केन्द्र थियो । नालन्दा (पाँचौं शताब्दी), तक्षशिला (सातौं शताब्दी) र विक्रमशिला (आठौं शताब्दी) जस्ता विश्वविद्यालयहरूले संसारलाई ज्ञान बाँडिरहँदा यो क्षेत्र सभ्यताको शिखरमा थियो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू