गणतन्त्र दिवसमा संविधान र संघीय लोकतन्त्र सुदृढ गर्न आह्वान:कांग्रेस सभापति थापा

यस स्टोरीको अंश: गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
newsofnepal.com · 1 दिन अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत सुदृढीकरण आवश्यक रहेको बताएका छन्। उनले २०६२–६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संविधानसभा निर्वाचन सम्पन्न भई २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको ऐतिहासिक घटनाको स्मरण गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू