‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो’ : अध्यक्ष दाहाल
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस: प्रचण्ड र दाहालद्वारा उन्नत गणतन्त्र र राष्ट्रिय सहकार्यको आह्वान
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताएका छन् । नेपाली जनताको ऐतिहासिक संघर्ष, बलिदान र त्यागबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिन गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुरूप समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता भएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित