प्रधानन्यायाधीशमा सिफारिस शर्मामाथि संसदीय सुनुवाइ हुँदै

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
clickmandu.com · 1 हप्ता अघि

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरू हुँदैछ । त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । आजको बैठकमा डा. शर्मामाथि परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको सुनुवाई समितिले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू