पोखरामा अतिक्रमित संरचना हटाउन दोश्रो सूचना, १५ दिनभित्र खाली गर्न निर्देशन

यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन पोखरा उपत्यका नगर विकास समितिको निर्देशन
www.canadanepal.com · 4 दिन अघि

पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने सूचनामा उल्लेख छ । यसअघि पोखरा महानगरपालिकाले पनि यस्तै सूचना जारी गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू