फिर्के खोलामाथिका १६० संरचना हटाउन पोखरा महानगरपालिकाको अल्टिमेटम

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन अन्तिम चेतावनी
baahrakhari.com · 1 हप्ता अघि

पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र बनेका १६० वटा अस्थायी/स्थायी तथा व्यक्तिगत/संस्थागत संरचना हटाउन तीन दिनको अल्टिमेटम दिएको छ। महानगरले सूचनामा संरचना नहटाएको खण्डमा आफैँले हटाउने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने चेतावनी दिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू