दाङ सडक छेउछाउका घरटहरा हटाउन सरकारको १५ दिने अल्टिमेटम

यस स्टोरीको अंश: सडक डिभिजन कार्यालय दाङद्वारा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना
www.onlinepana.com · 5 दिन अघि

सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक छेउछाउमा निर्माण गरिएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ । सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडक सीमा मिचेर निर्माण गरिएका घरटहरा, पर्खाललगायत संरचना हटाउन आग्रह गरिएको छ । सूचनाको बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने तथा संरचना हटाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू