अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा सार्वजनिक ऋण र बजेट आकारबारे महत्त्वपूर्ण संकेत
www.osnepal.com · 4 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेपछि नेपाली अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि ठोस परिणाम परीक्षणकै चरणमा छन् । उनले प्रशासनिक सुधार, बजेट अनुशासन र नीतिगत पुनरावलोकनलाई प्राथमिकता दिएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सीमित स्रोत र साधनको परिधिभित्र रहेर निर्माण भइरहेको र सार्वजनिक ऋणको आकार बढ्दै गएकोप्रति सचेत रहेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रमको मोडालिटी असफल सिद्ध भइसकेको र सहकारी समस्या समाधानका लागि पाँच लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न सरकारले सहजीकरण गर्ने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू