प्रधानमन्त्री बालेन र सभामुख अर्यालविरुद्ध मोर्चाबन्दीमा उत्रिए विपक्षी

यस स्टोरीको अंश: विपक्षी दलले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै संसदमा विरोध जारी राखे
www.kathmandupati.com · 2 दिन अघि

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालको भूमिका सन्देहात्मक रहेको निष्कर्ष निकालेका छन्। विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीबाट संसदलाई अवमूल्यन गर्ने, विधि प्रक्रिया विपरीत जाने र विपक्षीप्रति अनुदार व्यवहार गर्ने गरेको आरोप लगाएको छ। सभामुखले प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुको सट्टा विपक्षीलाई पेलेर बलजफ्ती संसदको कारबाही अघि बढाएको भन्दै बैठकले आपत्ति जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू