विपक्षीको नाराबाजीका बीच सभामुखले चलाए संसद
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिको विरोधमा विपक्षीको नाराबाजी, निर्वाचन विधेयक बहुमतले स्वीकृत
विपक्षी दलहरूले नाराबाजी गरेका छन्। सभामुख डिपी अर्यालले विपक्षीको अवरोधका बीचमा संसदको कारवाही अगाडी बढाएपछि विपक्षी दलहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन्। उनीहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने माग राख्दै संसदमा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग गरिरहेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित