मठ-मन्दिर भत्काउने भन्दै अभिव्यक्ति दिएका युवा पक्राउ
▸ यस स्टोरीको अंश: जनक परियार पक्राउ: मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोप
‘मठ- मन्दिर आगो लगाइदिन्छौ’ अभिव्यक्ति दिने रुकुम पश्चिमका २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ। धार्मिक भावनामा आघात पुर्याउने तथा सद्भाव भड्काउने अभिव्यक्ति दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›