फिफा विश्वकप–२०२६ : रियल मड्रिडका खेलाडीबिना नै विश्वकप यात्रामा ‘ला रोजा’
▸ यस स्टोरीको अंश: प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न, त्रिभुवन आर्मी क्लब च्याम्पियन
फिफा विश्वकप–२०२६ का लागि स्पेनको २६ सदस्यीय टोली घोषणा भएको छ, जसमा रियल मड्रिडका कुनै पनि खेलाडी अटाएका छैनन् । मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टले क्लब वा स्थानीय आग्रह–पूर्वाग्रहबाट प्रभावित नभई विश्वव्यापी दृष्टिकोण अपनाएको बताएका छन् । टोलीमा बार्सिलोनाका १८ वर्षीय लामिन यामल र एथलेटिक बिल्बाओका निको विलियम्स जस्ता चोटग्रस्त खेलाडी पनि समावेश छन् । यसपटक स्पेनिस टोलीमा इङ्लिस प्रिमियर लिगको प्रभाव बढी देखिन्छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›