फिफा विश्वकपका लागि कोलम्बियन टोली घोषणा

यस स्टोरीको अंश: फुटसल प्रतियोगितामा काभ्या च्याम्पियन, एन्जल्स हार्ट स्कुल तेस्रो
baahrakhari.com · 1 दिन अघि

लुइस डियाज र जेम्स रोड्रिगेजलाई समेट्दै फिफा विश्वकप–२०२६ का लागि कोलम्बियन टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक नेस्टर लोरेन्जोले सोमबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । रोड्रिगेज तेस्रोपटक विश्वकपमा सहभागिता जनाउँदै छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू