मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने
▸ यस स्टोरीको अंश: मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाई सिट) सार्वजनिक गरिएको छ । आयोजक आरटी एफसी मलेसियाले आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) आयोजना हुन गइरहेको ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताको विजेताले २२,००० मलेसियन रिंगेट प्राप्त गर्नेछ भने उपविजेता टोलीले ११,००० मलेसियन रिंगेट प्राप्त गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›