नियमविपरीत नाम अगाडि राखिएको ‘डाक्टर’ हटाउन निर्देशन

यस स्टोरीको अंश: नेपाल मेडिकल काउन्सिलद्वारा कानुनविपरीत ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
nagariknews.nagariknetwork.com · 6 दिन अघि

नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’(डा) शब्द १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य कसैले पनि नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्न नपाउने जनाइएको छ । यस्तो कार्य गरेमा काउन्सिलको ऐनबमोजिम तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना हुन सक्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू