एनआरएन चिकित्सकको लाइसेन्स खारेजप्रति संघको आपत्ति, पुनर्विचार गर्न माग
विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गम्भीर आपत्ति जनाएको छ। संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सकहरूको मनोबलमा नकारात्मक असर पार्ने जनाएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित