चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता
▸ यस स्टोरीको अंश: महोत्तरीमा चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता लिए
महोत्तरीमा विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। गत ११ पुस २०८२ को मन्त्रिपरिषद् बैठकले बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने निर्णय गरेको थियो। २१ पुसमा नेपाल राजपत्रमा सूचना प्रकाशित भएलगत्तै सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित