मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

यस स्टोरीको अंश: मिथिला नगरपालिकाका ४८३ भूमिहीन परिवारलाई लालपूर्जा वितरण
newspolar.com · 1 हप्ता अघि

धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण गरिएको छ । मिथिला नगरपालिका-६, ७, ८ र ९ का (भूमिहीन) सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको हो । गाउँब्लकका जमिन लालपूर्जाबिना भोग गर्दै आएका सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको जिल्लास्थित नापी कार्यालय दुई नम्बर टोली ढल्केवरले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू