जेभियर एकेडेमीलाई ‘बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड’ प्रदान
▸ यस स्टोरीको अंश: ए लेभल शिक्षाले विद्यार्थीमा आत्मविश्वास र व्यावहारिक ज्ञान बढ्ने
जेभियर एकेडेमीलाई यस वर्षको ‘बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड’ प्रदान गरिने भएको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा जेभियर एकेडेमीलाई उक्त प्रतिष्ठित विधाबाट सम्मानित गर्ने निर्णय गरिएको हो। विद्यार्थीहरूको प्राज्ञिक विकास, नवप्रवर्तनात्मक सिकाई शैली र परीक्षामा प्रदर्शन गर्दै आएको उत्कृष्ट नतिजाको उच्च कदर गर्दै सो अवार्ड प्रदान गर्न लागिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित