मदरल्याण्ड सेकेन्डरी स्कुललाई ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’

यस स्टोरीको अंश: अरनिको आवासीय सेकेन्डरी स्कुल र मदरल्याण्ड सेकेन्डरी स्कुललाई ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’
kendrabindu.com · 1 हप्ता अघि

पोखराको प्रतिष्ठित शैक्षिक संस्था मदरल्याण्ड सेकेन्डरी स्कुलले यस वर्षको ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा मदरल्याण्डलाई उक्त विशिष्ट विधाबाट सम्मानित गर्ने निर्णय भएकाे हाे । नेपालको शैक्षिक क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदान, उत्कृष्ट शिक्षण पद्धति र विद्यार्थीहरूले हासिल गर्दै आएको उच्च शैक्षिक नतिजाको कदर गर्दै मदरल्याण्ड सेकेन्डरी स्कुललाई यो विधामा छनोट गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू