उद्योगमा चिनीको समस्या हुन सक्ने

यस स्टोरीको अंश: भारतद्वारा नेपाली तयारी चिया निर्यातमा अवरोध, उद्योगी भन्छन् 'अघोषित व्यापारिक नाकाबन्दी'
gorkhapatraonline.com · 1 हप्ता अघि

भारत सरकारले सन् २०२६ सेप्टेम्बरसम्मका लागि चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएपछि नेपालका बिस्कुट, चकलेट, कन्फेक्सनरी र जुस उद्योग सङ्कटमा पर्ने देखिएका छन् । उद्योगीले तेस्रो मुलुकबाट हुने चिनी आयातमा भन्सार महसुल घटाउन सरकारसँग माग गरेका छन् । भारतबाट चिनी आयात गर्दा ३० प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ भने तेस्रो मुलुकबाट आयात गर्दा ४० प्रतिशत लाग्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू