सम्भावित सम्झौताबारे इरान र अमेरिकाको फरक-फरक व्याख्या

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, तर व्याख्यामा भिन्नता
www.nepalviews.com · 3 दिन अघि

अमेरिका र इरान मध्यपूर्वमा फैलिएको र विश्व तेल बजारमा अवरोध पुर्‍याउने युद्धको अन्त्य गर्ने सम्झौताको नजिक देखिएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वले केही राम्रो समाचार प्राप्त गर्न सक्ने बताए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्ने सम्झौता भएको घोषणा गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू