अमेरिका-इरान युद्ध: उच्च प्रशोधित युरेनियम छोड्न इरान तयार

यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
nepalnews.com · 5 दिन अघि

अमेरिका र इरान युद्ध अन्त्य गर्ने प्रयास अन्तिम चरणमा पुगेको दाबि गरिएको छ । इरानले आफ्नो उच्च स्तरमा प्रशोधन गरेको युरेनियम भण्डार छोड्न तयार भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम सम्बन्धी सम्झौताको वार्ता लगभग अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू