मोरङ कांग्रेसले बनायो सदस्यता अध्यावधिक समिति, सबै क्षेत्रमा जिम्मेवारी बाँडफाँट
▸ यस स्टोरीको अंश: टर्कीमा विपक्षी नेता पदमुक्त गर्ने अदालतको फैसला विरुद्ध विशाल प्रदर्शन
नेपाली कांग्रेस मोरङले क्रियाशील सदस्यताको अद्यावधिक अभियानलाई तीव्र बनाउँदै जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा समिति गठन गरेको छ । केन्द्रको निर्देशनअनुसार सदस्यता अद्यावधिकको समय जेठ २१ गतेसम्म थपिएपछि जिल्ला कार्यसमितिले क्षेत्रगत रूपमा समिति गठन गरी अभियानलाई प्रभावकारी बनाउने तयारी गरेको हो । जिल्ला सभापति डिगबहादुर लिम्बूले मोरङका सबै निर्वाचन क्षेत्रमा जिम्मेवारीसहित समिति गठन गरेर अभियानलाई तीव्र बनाइएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित