क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले प्रदेश र जिल्लामा जिम्मेवारी तोक्यो

यस स्टोरीको अंश: नेपाली काँग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा प्रतिनिधि परिचालन
www.nepalviews.com · 3 दिन अघि

Nepali Congress सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिक तथा १५औं महाधिवेशनको तयारीलाई तीव्र बनाउने विभिन्न निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री Pradeep Paudelको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज र द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई विशेष जिम्मेवारी तोकेको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू