पूर्व अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आफ्नै न्याय बिभागविरुद्ध मुद्दा: आफ्नो गोप्य कुराकानी लुकाउने प्रयास
▸ यस स्टोरीको अंश: महमुद खलिललाई अमेरिकाबाट तत्काल देश निकाला नहुने, अदालतले दियो रोक
पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको न्याय बिभाग मन्त्रालय विरुद्ध अदालतमा मुद्दा हालेका छन्। उनले आफ्नो एउटा किताब लेख्ने क्रममा गरिएका कुराकानीका श्रवण अभिलेखन अर्थात् अडियो रेकर्डिङ र पानाहरू सर्वसाधारण वा विपक्षी दलका नेताहरूका सामु सार्वजनिक हुनबाट रोक्न यो कदम चालेका हुन्। अहिले अमेरिकाको एउटा सामाजिक संस्था (हेरिटेज फाउनडेसन ) र विपक्षी दलका नेताहरूले सूचनाको हक प्रयोग गर्दै ती श्रवण अभिलेखन अर्थात् अडियो रेकर्डिङहरू सुन्न र हेर्न पाउनुपर्ने माग गरिरहेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›