‘द न्युयोर्क टाइम्स’ द्वारा रक्षा मन्त्रालय (पेन्टागन) विरुद्ध मुद्दा दर्ता

यस स्टोरीको अंश: अमेरिकी रक्षा मन्त्रालयविरुद्ध ‘द न्युयोर्क टाइम्स’द्वारा मुद्दा दर्ता
www.enepalese.com · 1 हप्ता अघि

विश्व प्रसिद्ध पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले अमेरिकी रक्षा बिभाग (पेन्टागन) विरुद्ध पाँच महिनाभित्रै दोस्रो पटक अदालतमा मुद्दा दर्ता गरेको छ। पेन्टागनभित्र समाचार संकलनका लागि जाने पत्रकारहरूका साथमा अनिवार्य रूपमा सरकारी सुरक्षाकर्मी बस्नुपर्ने नियम बनाएपछि न्युयोर्क टाइम्सले यसको विरोध गर्दै कानुनी बाटो रोजेको हो। पत्रिकाका अनुसार यो नियमले अमेरिकी संविधानको पहिलो संशोधनले दिएको प्रेस स्वतन्त्रताको अधिकारलाई उल्लंघन गर्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू