काभा महिला भलिबल च्याम्पियनसिप: नेपाललाई हराउँदै भारत तेस्रो
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
नेपाललाई हराउँदै भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सम्पन्न खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो । यससँगै नेपाल घरेलु कोर्टमा पहिलो पटक पदकविहीन बनेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित