काभामा नेपालको पहिलो जित
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै नेपालको जित
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गर्दै सेमिफाइनलनजिक पुगेको छ । समूह ‘ए’ को खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा जित हासिल गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा भएको खेलमा घरेलु टोलीले २५–१८, २५–२०, २५–१३ ले कीर्गिस्तानलाई पराजित गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›