काभा महिला भलिबलको तेस्रो स्थानको खेलमा नेपाल र भारत खेल्दै
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज इरान र काजकिस्तानबीच हुँदैछ । तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच खेल हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›