भारत सोझो सेटमा हराउँदै काजाकिस्तान फाइनलमा

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
neplays.com · 1 दिन अघि

भारतलाई सोझो सेटमा हराउँदै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को फाइनलमा प्रवेश गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा काजाकिस्तानले भारतलाई ३-० को सेटमा हराउँदै उपाधिनजिक पुगेको हो। काजाकिस्तानले खेलको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै भारतमाथि दबाब बनाएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू