इरानसँग सम्झौता ‘धेरै नजिक’ : उपराष्ट्रपति भान्स
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको सम्भावनाले तेलको मूल्य घट्यो, वार्ता जारी
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताएका छन् । उनका अनुसार सम्भावित सहमतिले स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने, इरानको सैन्य क्षमता कमजोर पार्ने तथा तेहरानको आणविक कार्यक्रमलाई दीर्घकालीन रूपमा पछि धकेल्ने अमेरिकी लक्ष्यलाई बल पुग्नेछ । यसैबीच, अमेरिकी र इरानी वार्ताकारहरूबीच ६० दिनको अस्थायी समझदारी ज्ञापनपत्र (एमओयु) मा सहमति जुटेको खबर सार्वजनिक भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित