अमेरिका-इरान सम्झौताको खाका तयार : अन्तिम सहमतिमा अझै मतभेद, हतार नगर्न ट्रम्पको निर्देशन

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
lokaantar.com · 2 दिन अघि

संयुक्त राज्य अमेरिका र इरानबीच महिनौँदेखिको तनाव र युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्न उच्चस्तरीय वार्ता तीव्र बनेको छ । दुवै मुलुकका अधिकारीहरूले वार्तामा महत्त्वपूर्ण प्रगति भएको संकेत गरिरहेका भए पनि आजै कुनै सम्झौतामा हस्ताक्षर हुने अपेक्षा भने नगरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । हाल दुई पक्षबीच एक 'समझदारी ज्ञापनपत्र'को मस्यौदामा छलफल भइरहेको छ, जसले बाँकी सबै मुद्दाहरू सुल्झाउन रोडम्याप तय गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू