घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी
▸ यस स्टोरीको अंश: बुटवलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन: विकल्पविना हटाए देशभर आन्दोलनको चेतावनी
बुटवलका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आफूहरू बसोवास गरिरहेकै स्थानमा तत्काल लालपूर्जाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन्। जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›