बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: बुटवलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन: विकल्पविना हटाए देशभर आन्दोलनको चेतावनीभूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय भेला बुटवलमा सुरु भएको छ। सरकारले व्यवस्थापन बिना नै आफूहरूका घर टहरामा डोजर चलाएर हटाउन खोजेको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। उनीहरूले सरकारले विकल्प बिना आफूहरूका घर टहरामा डोजर चलाएर हटाउने, लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›