अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: गत आर्थिक वर्षमा ८३ अर्ब रुपैयाँ बेरुजु
सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›