सरकारकै निर्णयले मिडिया उद्योग संकटमा, किन बन्द हुँदैछन् सञ्चार माध्यम?
▸ यस स्टोरीको अंश: सूर्यविनायक नगरपालिकाले गुण्डुमा घुम्ती हाट बजार सञ्चालन गर्यो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत १८ गते संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई सरकारी विज्ञापन तथा सूचना निजी सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण नगर्न निर्देशनसहित पत्र पठाएको थियो । सरकारी विज्ञापन सरकारद्वारा सञ्चालित सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने परिपत्र जारी भएपछि अधिकांश सरकारी निकायले निजी मिडियामा विज्ञापन रोक लगाएका छन् । नेपाली निजी तथा सामुदायिक मिडियाको मुख्य आर्थिक आधार सरकारी तथा व्यावसायिक विज्ञापन नै हो ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›