बालेनको नियतप्रति प्रचण्डको आशंका, प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीले एमाले नेतृत्वलाई आत्मा सुधार र जनसेवामा जोड दिन आग्रह गरिन्
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा अगाडि नबढेको बताएका छन् । उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताएका हुन् । वर्तमान सरकार बालेन शाहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित