बालेन सरकार अधिनायकवादतर्फ उन्मुख भएको एमालेको आरोप, सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी

यस स्टोरीको अंश: नेकपाले पत्रकार किशोर श्रेष्ठलाई राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम रोक्न माग गर्‍यो
www.enepalese.com · 2 दिन अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आम निर्वाचन २०८२ पछि गठित सरकार स्वेच्छाचारिता र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले सरकार गठन भएलगत्तै पार्टीका अध्यक्षविरुद्ध प्रतिशोधपूर्ण व्यवहार, संसदलाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन, सुकुम्बासीको अमानवीय विस्थापन, उद्योगी व्यवसायीलाई दुःख दिने काम तथा महँगी नियन्त्रणमा असफलताजस्ता आरोप लगाएका छन् । एमालेले आवश्यकता अनुसार सदन र सडक दुवैमा विरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्ने चेतावनी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू