सरकारको कामकारबाहीप्रति नेता पाण्डेको असन्तुष्टि :संसदीय अभ्यास कमजोर, सरकार अपरिपक्व देखियो

यस स्टोरीको अंश: नेता पाण्डेद्वारा सरकारको कार्यशैलीको आलोचना, संसदीय अभ्यास कमजोर रहेको दाबी
pradeskhabar.com · 1 दिन अघि

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले वर्तमान सरकारको कामकारबाही, संसदीय अभ्यास, सुकुम्बासी समस्या, अर्थतन्त्र र बजेट प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले सरकारको कार्यशैलीलाई ‘अपरिपक्व’भन्दै आलोचना गरेका हुन् । पाण्डेले भविष्यमा फेरि कम्युनिष्ट शक्तिहरूबीच एकता हुनसक्ने सम्भावना औँल्याउँदै वर्तमान सरकारप्रति टिप्पणी गर्दै जनताले दिएको दुईतिहाइ समर्थनको सम्मान गर्दै सरकार पाँच वर्ष टिक्नुपर्ने धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू