‘बालेन शाहको नियत राम्रो छैन, समर्थन गर्नुपर्ने कुनै कारण छैन’

यस स्टोरीको अंश: प्रचण्डले प्रदेश सरकारमा सर्वदलीय सहमतिमा मात्र जाने अडान दोहोर्‍याए
www.onlinepana.com · 1 हप्ता अघि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा अगाडि नबढेको बताएका छन् । सुकुम्बासी समस्या, ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित विषयहरू गम्भीर रहेको तथा संविधान संशोधनको बहस पारदर्शी नभएको उनको भनाइ छ । अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान बालेन शाहको नियत राम्रो नदेखिएको र सदनलाई छलेर अध्यादेशको बाटो जाने लाजमर्दो कुरा भएको उनले टिप्पणी गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू