प्रचण्ड भन्छन्- वर्तमान सरकार नागरिक अधिकारमाथि बन्देज लगाउन खोजिरहेको छ
▸ यस स्टोरीको अंश: प्रचण्डले प्रदेश सरकारमा सर्वदलीय सहमतिमा मात्र जाने अडान दोहोर्याएनेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताएका छन् । सरकारका गतिविधीले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उनले बताए । सरकारका नागरिक अधिकार विरोधी क्रियाकलापहरुले समर्थन गर्न सकिने अवस्था नरहेको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›